underline

विज्ञान र प्रविधि

Underline

Share:

विज्ञान र प्रविधि हाम्रो दैनिक जीवनका महत्त्वपूर्ण अङ्ग हुन् । हामी हाम्रो घडीको घण्टीको आवाज सुनेर नै बिहान उठ्छौँ र हामीले हाम्रो बत्तीलाई बन्द गरेपछि मात्र राती सुत्छौँ । हामीले किन्न सक्ने यी सबै आवश्यक सामानहरू सबै विज्ञान र प्रविधिका परिणाम हुन् । अर्को महत्त्वपूर्ण कुरा हामीले यस्ता सामान प्रयोग गरेर आफ्नो काम छोटो समयमा पनि गर्न सक्छौँ । यो कुरा विज्ञान र प्रविधिको विकासको एक फाइदा हो । विज्ञान र प्रविधिविना हाम्रो जीवन कल्पना गर्नै गाह्रो छ । वास्तवमा हाम्रो अस्तित्व अहिले विज्ञान र प्रविधिमा निर्भर छ । हरेक दिन नयाँ प्रविधिहरूको विकासको साथ मानव जीवन पनि सहज बन्दैछ । त्यसैले नै हामी भन्न सक्छाैँ । कि हामी अहिले विज्ञान र प्रविधिको युगमा बाँचिरहेका छौँ ।

नयाँ उपकरणहरूले जीवनलाई अझ सजिलो बनाउँछ । प्रविधिको कमजोरीहरू धेरै छन्  तर अन्त्यमा प्रविधिको प्रयोगले नै मान्छेले रोजगारी पाएको छ र समयको पनि बचत भएको छ । तैपनि यसको बेफाइदा चाँहि छ जस्तै, यसले साना बालबालिकामा आँखामा समस्या ल्याउन सक्छ । सामाजिक सञ्जालको लत पनि बढिरहेको छ । त्यसैले हामीले प्रविधिको सीमित रूपमा प्रयोग ‍गर्नुपर्छ ।

अहिले विज्ञान र प्रविधिले यो संसार बदलेको छ । टिभीदेखि विमान, कारदेखि मोबाइल सबै विज्ञानकै कारण यो संसारमा पाइएका हुन् । हामीले हाम्रो मोबाइलबाट जोसँग पनि कुराकानी गर्न सक्छौँ,  जुन पहिले सम्भव थिएन । त्यस्तै, विद्युतीय उपकरणहरू पनि छन् । जसले मानव जीवनलाई सजिलो बनाएको छ । यसबाहेक हामीले प्रयोग गर्ने यातायातमा पनि विज्ञान र प्रविधिको योगदान छ । हाम्रो गन्तव्य संसारको जुनसुकै भागमा भए पनि हामी त्यहाँ पुग्न सक्छौँ ।

विज्ञान र प्रविधिले आधुनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ र मानव सभ्यतामा पनि गहिरो प्रभाव पार्छ । आधुनिक जीवनमा प्रविधिकाे विकासले हामीलाई संसारभरिका धेरै उल्लेखनीय सुविधाहरू प्रदान गरेको छ । २० औँ शताब्दीबाट वैज्ञानिकहरूले आफ्नो पूर्ण क्षमताले विज्ञान र प्रविधिकाे विकासमा परिमार्जन गरेका छन् । २१ औं शताब्दीमा यसको अझ उन्नति भएकाे छ । हामी नयाँ शताब्दीमा नयाँ ढङ्गले र जनताको हितका लागि सबै व्यवस्थाका साथ प्रवेश गरेका छौँ । आधुनिक सभ्यताले जनताको आवश्यकता पनि पूरा गर्न सफल भएको छ ।

विज्ञान र प्रविधि यो पृथ्वीमा मात्र सीमित छैन । अहिले यो मङ्गल ग्रहमा पुगेको छ । नासाले मङ्गल ग्रहमा पुग्न विज्ञान र प्रविधिको प्रयोग गरेको हो । विज्ञान र प्रविधिले मानिसलाई पृथ्वीबाट टाढा रहेका अन्य ग्रहहरूकाे बारेमा जान्न सक्षम बनाएको छ । नयाँ ग्रहहरूको खोज र अन्तरिक्षमा उपग्रहहरूको स्थापना हुनु भनेको विज्ञान र प्रविधिकै कारण हो ।

त्यसैगरी विज्ञान र प्रविधिले स्वास्थ्य र कृषि क्षेत्रमा पनि प्रभाव पारेको छ । विभिन्न रोग पत्ता लाग्नु र त्यसको निराकरणका लागि विभिन्न उपायहरूको पनि विज्ञानको माध्यमबाट लाखौँको ज्यान जोगिएको छ । यसबाहेक, प्रविधिले विभिन्न बालीहरूको उत्पादन पनि बढाएको छ, र यसकारण किसानहरूलाई धेरै फाइदा पनि भएको छ ।

अन्त्यमा, हामीले मान्नु पर्छ कि विज्ञान र प्रविधिले मानव जीवनमा पूर्णता ल्याएको छ। तैपनि हामीले सबै कुरालाई बुद्धिमानी दृष्टिकोणले हेर्नु र सीमित हदसम्म प्रयोग गर्नु आवश्यक छ । विज्ञान र प्रविधिको दुरूपयोगले हानिकारक परिणामहरू निम्त्याउन सक्छ । त्यसकारण, हामीले यसकाे प्रयोग गर्दा सचेत हुनुपर्छ  ।

0 reads

Published on 5/17/2024

Image

Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prasiddhi Dangol

Grade 9

Roll No: 28009

77

More Articles from

Student

Underline
How I spend my leisure time.

How I spend my leisure time.

Published 5/6/2021
Art And Artists

Art And Artists

Published 5/31/2021
Natural resources

Natural resources

Published 6/2/2021
म सानी नानी

म सानी नानी

Published 6/9/2021
Time and tide wait for none

Time and tide wait for none

Published 6/18/2021
काठमाडाैँ सहर

काठमाडाैँ सहर

Published 6/28/2021
भविष्यकाे याेजना

भविष्यकाे याेजना

Published 7/5/2021
Balanced Diet

Balanced Diet

Published 7/16/2021
चिडियाखाना घुमघाम

चिडियाखाना घुमघाम

Published 9/21/2021
Let’s Talk About Prion

Let’s Talk About Prion

Published 9/29/2021
खाेला

खाेला

Published 10/29/2021
What is Religious Tolerance

What is Religious Tolerance

Published 11/16/2021
Music: The Healing God

Music: The Healing God

Published 12/10/2021
We want Peace not War

We want Peace not War

Published 1/10/2022
ट्याक्टर र कृषि

ट्याक्टर र कृषि

Published 1/12/2022
Craving a Pie

Craving a Pie

Published 1/21/2022
ठन्डियाम

ठन्डियाम

Published 2/11/2022
Beautiful Nature Blows our Mind

Beautiful Nature Blows our Mind

Published 3/10/2022
Chocolate’s Master

Chocolate’s Master

Published 3/11/2022
विद्यार्थी र विद्यालय

विद्यार्थी र विद्यालय

Published 3/16/2022
Mother

Mother

Published 5/25/2022
गर्मी मौसम

गर्मी मौसम

Published 5/26/2022
Discipline

Discipline

Published 6/6/2022
आमा

आमा

Published 6/7/2022
Life

Life

Published 6/24/2022
वातावरण

वातावरण

Published 6/27/2022
लक्ष्य

लक्ष्य

Published 8/16/2022
जाडो

जाडो

Published 8/24/2022
स्वास्थ्यको महत्त्व

स्वास्थ्यको महत्त्व

Published 10/13/2022
True Beauty

True Beauty

Published 11/4/2022
Choices We Make

Choices We Make

Published 11/10/2022
Laws should Be Equal For Everyone

Laws should Be Equal For Everyone

Published 1/10/2023
Rain

Rain

Published 1/20/2023
Agriculture System In Nepal

Agriculture System In Nepal

Published 2/7/2023
गर्मी बिदा

गर्मी बिदा

Published 2/8/2023
Knowledge Is Power

Knowledge Is Power

Published 2/15/2023
मेरो देश

मेरो देश

Published 3/2/2023
मित्रता

मित्रता

Published 3/21/2023
मेरो गाँउ

मेरो गाँउ

Published 5/16/2023
नेपाल

नेपाल

Published 5/24/2023
Is Yoga a need of time?

Is Yoga a need of time?

Published 6/2/2023
Save Earth

Save Earth

Published 6/16/2023
पुस्तकवार्ता कार्यक्रम:

पुस्तकवार्ता कार्यक्रम:

Published 6/27/2023
गुरु

गुरु

Published 7/4/2023
Formula to live forever: Curse or Blessing?

Formula to live forever: Curse or Blessing?

Published 7/17/2023
देशप्रति मेराे कर्तव्य:

देशप्रति मेराे कर्तव्य:

Published 7/28/2023
Joy

Joy

Published 8/16/2023
खुसी

खुसी

Published 8/25/2023
प्रकृति

प्रकृति

Published 11/2/2023
Getting Lost

Getting Lost

Published 11/30/2023
साथी

साथी

Published 12/12/2023
सहिदको रगत

सहिदको रगत

Published 12/20/2023
आमा

आमा

Published 12/27/2023
The Young Generation

The Young Generation

Published 1/17/2024
A Stitch in Time Saves Nine

A Stitch in Time Saves Nine

Published 1/25/2024
बाटो

बाटो

Published 3/11/2024
आमा !

आमा !

Published 5/9/2024
Growing Up

Growing Up

Published 5/28/2024
नेपाली हाम्राे पहिचान

नेपाली हाम्राे पहिचान

Published 5/31/2024
पोखरा भ्रमण

पोखरा भ्रमण

Published 6/4/2024
परम्पराप्रति माया

परम्पराप्रति माया

Published 6/26/2024
मिहिनेतको फल

मिहिनेतको फल

Published 8/3/2024
Memory

Memory

Published 8/8/2024
बरगदको रुख

बरगदको रुख

Published 9/6/2024
Rebirth of The Divine

Rebirth of The Divine

Published 9/14/2024
धैर्य र प्रयास

धैर्य र प्रयास

Published 9/21/2024
भर्चुअल रियालिटी

भर्चुअल रियालिटी

Published 11/21/2024
पुस्तकानुभूति अव्यवस्थित सामाजिक समस्याहरूको प्रतिबिम्ब  ‘नाैगेडी नाटक’

पुस्तकानुभूति अव्यवस्थित सामाजिक समस्याहरूको प्रतिबिम्ब ‘नाैगेडी नाटक’

Published 7/1/2025
The First Bloom

The First Bloom

Published 9/3/2025
Earth is Our Home

Earth is Our Home

Published 10/7/2025
Holes

Holes

Published 10/27/2025
मनोज भण्डारीको ‘ईश्वरलाई चिठी’: जीवन, प्रकृति र समाजका विविध रङहरू

मनोज भण्डारीको ‘ईश्वरलाई चिठी’: जीवन, प्रकृति र समाजका विविध रङहरू

Published 11/13/2025
धैर्य बिनाको प्रतिभा

धैर्य बिनाको प्रतिभा

Published 1/1/2026
Franskenstein

Franskenstein

Published 1/19/2026
Erika and King Tribhuwan

Erika and King Tribhuwan

Published 1/21/2026
Biotechnology:

Biotechnology:

Published 2/4/2026