म सानी नानी
म सानी नानी पढ्ने मेराे बानी आफूभन्दा ठुलालाई छ आदर गर्ने बानी ।
माया गर्छन् सबैले ज्ञानी नानी भनेर दङ्ग पर्छु प पनि सबकी प्यारी ठानेर ।
चट्ट पारी गाजल लाइदिने आमाले पुतली हाे भनेर फुर्काइदिने बाबाले ।
बिहान सबेरै उठेर पढ्न बस्ने म छाेरी विद्यालय जान्छु म चट्ट कपाल काेरी ।
0 reads
Published on 6/9/2021
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 6
Roll No: 28009
77
More Articles from
Student