मेरो गाँउ
गाउँमा बस्छन् सबै मिलेरहिंसा हैन मायाले बाँचेरआनन्द लाग्छ पुर्खा सम्झेरभागे अङ्ग्रेज मृत्युबाट डराएर।एकताबद्ध भएर बसेकाज्ञान र बद्धि अर्कालाई बाँडेकाखेती पाती गरेर जीवन बिताएकासिस्नुँ खाएपनि खुसीले रमाएका।दु:ख र पीडाले भरेकोकिन दु:ख पाएर मरेको?सुख र माया नपाएपनि बसेकातर खुसीको कथा सुनाएका।जहाँ बाचेँ पनि गाह्राे हुन्छजीवनमा दु:ख सुख हुन्छतै पनि गाँउ छ मेरो अनमोलगाँउ हो मेरो नुवाकोट।।
0 reads
Published on 5/16/2023
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 8
Roll No: 28009
77
More Articles from
Student