मेरो देश
शान्तिले भरिएको देशजहाँ बग्छन् पवित्र नाला अशेषसंस्कृति र कला छ यहाँ विशालबढाएकाे छ सबैमा खुसीकाे बहार ।गौतम बुद्ध जन्मिए यहाँवेदको बासस्थान जहाँविश्वकै अग्लो शिखर सगरमाथाजहाँ घन्किन्छन् गीत सुरिलो भाकामाआपत विपद्मा हाँसीहाँसीचढ्न तयार छन् कोही फाँसीबाँच बचाएर रमाउँ रमाएरयो जगतलाई जोगाएर
0 reads
Published on 3/2/2023
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 7
Roll No: 28009
77
More Articles from
Student