सहिदको रगत
हिमाल राम्रो तराई राम्रो अनि चुरे नियो देशमा शान्ति आउँदैन जति कुरे निदुइचार जना सज्जन व्यक्ति चाहिएको छ अब तत्यतिकै खेर नजाओस् हेर सहिदको रगत ।ती कस्तुरी मृग यै देशमा नाच्छन्यो देशको हिमाल हेरेर अरू सबै रमाउँछन्नेपालदेखि नेपाली भनी रमाउँछ जगतत्यतिकै खेर नजाओस् हेर सहिदको रगत ।देवी र देउता मन्दिर पनि यै देशमा पाइन्छन्यिनको राम्रो सुरक्षा गर्न सज्जन चाहिन्छन्हे आमा राम्रो सपुत यहाँ जन्माउ न अब तत्यतिकै खेर नजाओस् हेर सहिदको रगत ।रीतिरिवाज संस्कृति हाम्रो विश्वलाई लोभ्याउनेयी हाम्रा संस्कार सुरक्षा कसाे गरी हाे जोगाउनेनराेकी चल्छ हातगोडा गल्छ सम्झदा अब तत्यतिकै खेर नजाओस् हेर सहिदको रगत
0 reads
Published on 12/20/2023
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 8
Roll No: 28009
77
More Articles from
Student