खाेला
सलल सलल बगिरहने ए पावन खाेला तिमी कहिल्यै राेकिँदैनाै अद्भूत छ तिम्राे कला
तिम्रा ती सुमधुर सङ्गीतले सधैँ मलाईडाक्छ तिम्राे छेउ बसेर सधैँ नाच्न मन लाग्छ
जब म भेट्छु तिमीलाई आफैभित्र हराउँछु छाल झरना र ताल देख्दा म झन् झन् रमाउँछु ।
प्राणीकाे जीवनकाे तिमी हाै सबथाेक अनि पृथ्वीकाे गहना म सधैँ खुसी हुन्छु तिम्राे बयान सुन्दामा
0 reads
Published on 10/29/2021
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 6
Roll No: 28009
77
More Articles from
Student