मित्रता
साथ दिएका छन् महत्त्व छ अदभूतनभएमा हुँदैन थियो जीवन मजबुतउनकै सहाराले बाँचेका छन् कोहीउनकै कारणले सास फेरेका छन् कोही।आमा-बुबा जस्तै परिवार हो तिमीकसैको जीवनका सहारा हाै तिमीकठिनाइहरूमा तिमी हुन्छौ सँगैसुखमा पनि छोड्दैनौ साथ सधैँ।मान्छु म तिम्रो माया र साथकहिल्यै बिर्सिदिन तिमी एउटा गाथमरेर गए पनि सधै अमर रहने छौसबैको मनमा एउटा छाप छोड्ने छौ।
0 reads
Published on 3/21/2023
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 7
Roll No: 28009
77
More Articles from
Student