लक्ष्य
भविष्यमा केही काम गर्नु नै पर्छत्यसैले बनाउनुपर्छ आफ्नाे लक्ष्य१००वटा लक्ष्य भएर कहिल्यै सफल भइँदैनमन चञ्चल रहे भविष्य सुन्दर बन्दैन।सबै भित्र केही न केही सिप हुन्छत्यसपछि निकाल्न जान्न पर्छप्रतिभा लुकाए ठुलो बनिँदैनमन पर्ने कुरा नगरे खुसी मिल्दैन ।कोही नाच्न जान्दछन् भने कोही गाउनसानो ठुलो कम कुनै पनि हुँदैनअसम्भव केही पनि हुँदैनत्यसो सोचे केही बनिदैनमनदेखि आउनुपर्छ प्रतिभाअनि पो बल्दछ अन्धकारमा दिवासिप सिके सबै कुरा छ सम्भवअसम्भव मै सम्भव छ ।
0 reads
Published on 8/16/2022
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 7
Roll No: 28009
77
More Articles from
Student