घरको खानेकुरा
हामीले सधैँ घरमै पकाएकाे खानेकुरा खानुपर्छ । घरको खानेकुरा बजारकाे खानाभन्दा राम्रो हो किनकि घरको खाना सफा र ताजा हुन्छ । घरको खानामा हामीले आफ्नो इच्छा अनुसार नुन,तेल र मसला राखेर चाहिने मात्रामा पकाउन सक्छौँ । हाम्रो शरीरलाई स्वस्थ खानेकुरा चाहिन्छ। बजारका खानेकुरा धेरै समय अगाडि अखाद्य सामान प्रयोग गरेर बनाइएका हुन्छन् । बजारको खाना महङ्गो पनि हुन्छ । बजारको खानाले मानिसलाई अल्छी र अस्वस्थ बनाउँछ । स्वास्थ्य नै हाम्राे ठुलाे धन हो त्यसैले हामी स्वस्थ रहन घरको खाना नै खानुपर्छ ।
0 reads
Published on 8/23/2023
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 2
Roll No: 34018
39
More Articles from
Student