underline

पुस्तक समीक्षा : भुइँ भेट्यो भुमाले

Underline

Share:

पुस्तक समीक्षा : भुइँ भेट्यो भुमाले

परिचय

भुइँ भेट्यो भुमाले कथाका रचनाकार अनन्त वाग्ले हुनुहुन्छ । कथामा राम्रा राम्रा चित्रहरू पनि छन् । ती चित्रहरू बनाउने काम उज्ज्वल तामाङ गर्नुभएकाे हाे । यस कथालाई परिचय पब्लिकेसनले प्रकाशन गरेको हो ।

कथावस्तुः

साँगुरोपोखरीको घेराभित्र बस्दा बस्दा दिक्क भएको भुमा भ्यागुतो आफ्नो घर नदीमा भइदिएको भए धेरै आनन्द हुन्थ्यो भनेर मनमनै सोच्छ । उसले आफूलाई ताजा बनाउनका लागि बेलाबेलामा पोखरीबाट बाहिर निस्केर जङ्गलको अनुभव गर्दथ्यो तर यो पटक भुमाले गाउँघर हेर्न मन गर्‍यो । गाउँघरतिरको बाटोमा उसले गाई, बाख्रा, भैँसी, सुँगुर जस्ता जनावर देख्यो । यस्तो बेला तिनीहरूका निर्दयी पैतालाले किचिएला भनेर भुमा अलि सप्रिएको घाँस वा बुट्यानमुनि लुकेर आफ्नो ज्यान जोगाउँथ्यो । स्कुलले केटाकेटीले भुमालाई खेद्न र घोच्न थाले । आफ्नो ज्यान जोगाउन खोज्दा खोज्दै केटाको हातको लठ्ठीले भुमाको पिठ्युमा कोतरिहाल्यो । घाँसे झाङभित्र आराम गरेर केही तागत सञ्चय गर्‍यो । केहीबेरपछि झ्यापुल्ले कुकुरले आक्रमण गर्‍यो । भुमा झारपातभित्र लुक्याे । भुमा घाँसबाट निस्केर बस्तीतिर लाग्याे । बस्तीतिरको सुन्दर करेसाबारीमा भएकाे सागपात र फलफूलका बिरुवाबाट आएको मधुर हावाले उसकाे शरीरभरि नयाँ उमङ्ग भरिदियो । मानिसको बस्ती र तिनको रहनसहन बारे बुझ्न आएको भुमा पनि पर्खालबाट ओर्लियो । बिस्तारै मानिसले खाना खाएको देख्याे । उसलाई मान्छेले के खाँदा रहेछन् भनेर खुल्दुली लाग्याे । उज्यालो नपर्ने गरी गग्रेटमुनि गएर सबैका क्रियाकलाप र वरिपरिका चिजबिजलाई आँखा घुमाएर हेर्‍यो । गाग्रीबाट खसिरहेको पानीको थोपाबाट उसलाई स्फूर्ति अनुभव भयो । कता के छ भनी हेर्ने क्रममा मदानीको मुखबाट फुत्त खस्यो र दहीमा डुब्यो । उफ्रदा उफ्रदा त्यहाँ त मदानीले दही मच्छेर नाैनीको डल्लो पो बनेछ । भुमाले अलिकति नाैनी खाएर हेर्‍यो । अकल्पनीय खुसीले पुलकित भइरहेको भुमाले नाैनीको डल्लोबाट ओर्लिएर भुइँ भेट्यो ।

पात्रहरू :

यस कथाका मुख्य पात्र भुमा भ्यागुताे हाे । सहायक पात्रहरू मानिस, स्कुलले केटाकेटी, गाई, बाख्रा, भैँसी, सुँगुर आदि हुन् ।

निष्कर्षः

यो कथा पढ्दा मलाई धेरै रमाइलो भयो । कथाका चित्रहरू पनि साह्रै राम्रो लाग्यो । म सबैलाई यो कथा पढ्न अनुरोध गर्दछु ।

0 reads

Published on 7/10/2026

Image

Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Vedanga Aryal

Grade 5

Roll No: 34018

39

More Articles from

Student

Underline
Yummy! Yummy!

Yummy! Yummy!

Published 6/10/2022
गाई

गाई

Published 8/2/2022
My House

My House

Published 8/25/2022
My Lovely Sister

My Lovely Sister

Published 9/13/2022
The Solar System

The Solar System

Published 10/19/2022
दसैँ

दसैँ

Published 11/29/2022
My favourite fruit

My favourite fruit

Published 2/7/2023
मन पर्ने पाेसाक

मन पर्ने पाेसाक

Published 2/24/2023
मेराे हजुरबुबा

मेराे हजुरबुबा

Published 6/20/2023
My Favourite Game

My Favourite Game

Published 8/3/2023
My Little Sister

My Little Sister

Published 8/8/2023
घरको खानेकुरा

घरको खानेकुरा

Published 8/23/2023
The Story I Like The Most

The Story I Like The Most

Published 9/25/2023
Save the Trees

Save the Trees

Published 9/28/2023
शिक्षाको महत्त्व

शिक्षाको महत्त्व

Published 11/2/2023
My Sense Organs

My Sense Organs

Published 11/3/2023
Road Safety

Road Safety

Published 11/29/2023
Water

Water

Published 12/20/2023
मलाई मन पर्ने किताब

मलाई मन पर्ने किताब

Published 12/27/2023
Save the environment

Save the environment

Published 1/16/2024
आलु

आलु

Published 2/21/2024
मेरी बहिनी

मेरी बहिनी

Published 5/3/2024
मेरी बहिनी

मेरी बहिनी

Published 5/31/2024
Badminton

Badminton

Published 6/1/2024
आलु

आलु

Published 6/12/2024
मेरी बहिनी

मेरी बहिनी

Published 6/28/2024
मेरी प्यारी भाउजु

मेरी प्यारी भाउजु

Published 7/4/2024
भानुभक्त आचार्य

भानुभक्त आचार्य

Published 7/18/2024
National Paddy Day

National Paddy Day

Published 7/27/2024
मोबाइल फोन

मोबाइल फोन

Published 9/4/2024
नगरकोट

नगरकोट

Published 9/26/2024
मेरो मन पर्ने खेल

मेरो मन पर्ने खेल

Published 11/19/2024
फलफूल

फलफूल

Published 6/23/2025
तारेभिरको यात्रा

तारेभिरको यात्रा

Published 7/3/2025
मेराे फूलबारी

मेराे फूलबारी

Published 12/17/2025
बुद्ध जयन्ती

बुद्ध जयन्ती

Published 3/10/2026
सामाजिक कुरीति

सामाजिक कुरीति

Published 7/22/2026
पुस्तक

पुस्तक

Published 10/9/2026