दसैँ
दसैँलाई बडा दसैँ पनि भनिन्छ । हामी दसैँलाई १५ दिनसम्म मनाउँछाैँ । घटस्थापनाकाे दिनबाट सुरु भई काेजाग्रत पूर्णिमाकाे दिनमा समापन गरिन्छ । हामीले घटस्थापनाकाे दिनमा जमरा राख्याैँ र नाै दिनसम्म दुर्गा भवानीकाे पूजापाठ गरेर दशमीकाे दिनमा मान्यजनकाे हातबाट टीका र जमरा लगायाैँ । मैले मेरी सानी बहिनीलाई टीका र जमरा लगाइदिएँ अनि दक्षिणा पनि दिएँ । दसैँमा मैले र बहिनीले नयाँ लुगा र जुत्ता पनि किन्याैँ । मामाघरमा जुठाे परेकाले टीका लगाउन जान नपाए पनि नयाँ ठाउँमा घुमेर र पिङ खेलेर निकै रमाइलाे गरी दसैँ मनाएँ ।
0 reads
Published on 11/29/2022
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 1
Roll No: 34018
39
More Articles from
Student