मन पर्ने पाेसाक
मसँग धेरै लुगाहरू छन् तर मलाई मन पर्ने लुगा सर्ट र पाइन्ट हो । मलाई मन पर्ने सर्ट रातो रङमा सेता धर्काहरू भएको छ । मलाई मन पर्ने पाइन्ट सेतो रङको छ । यसमा चारओटा गोजीहरू हुन्छन् । मलाई सर्ट र पाइन्ट मेरो बुबाले उहाँ भारत जाँदा ल्याइदिनुभएको हो । म सर्ट र पाइन्ट लगाउँदा राम्रो देखिन्छु ।
0 reads
Published on 2/24/2023
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 1
Roll No: 34018
39
More Articles from
Student