मलाई मन पर्ने जनावर गाई हो । गाई घरपालुवा जनावर हो । गाईको दुईवटा आँखा, कान र सिङ हुन्छन् । गाईको चारवटा खुट्टा र एउटा पुच्छर हुन्छ । गाईले दुध दिन्छ । दुध धेरै पोसिलो हुन्छ ।
0 reads
Published on 8/2/2022
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.