आफ्नाे बारेमा
मेरो नाम युग श्रेष्ठ हो । म पुरानो बानेश्वरमा बस्छु । म छ वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाई पहेँलो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम सञ्जय श्रेष्ठ हो । मेरी आमाको नाम लिजा श्रेष्ठ हो । मेरो मन पर्ने जनावर बाघ र सिंह हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।
0 reads
Published on 2/1/2022
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 1
Roll No: 33034
44
More Articles from
Student
