घोडा
घोडा मलाई मन पर्ने जनावर हो । घोडा घरपालुवा जनावर हो । जङ्गली घाेडा पनि हुन्छन् । घोडाका चारवटा खुट्टा हुन्छन् । घाेडाका दुईवटा आँखा हुन्छन् र दुईवटा कान हुन्छन् । घोडाको एउटा टाउको नाक र पुछर हुन्छ । घोडाले घाँस, पराल खान्छ । घोडाको बच्चालाई बछेडो भनिन्छ । घाेडा छिट्टो कुद्न सक्छ ।
0 reads
Published on 7/22/2022
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 2
Roll No: 33034
44
More Articles from
Student
