सेना
हरियाे लुगा लगाउने,कति बलियाे देखिने
सधैँ देशलाई आफ्नाे ज्यान पनि दिने ।
बन्दुक लिई जान्छन् सेना लडाइँ गर्न
हार नमान्ने उनीहरू हुन्छन् निडर ।
लिनुपर्छ तालिम बहादुर सेना बन्न
पाउँदैनन् उनीहरूले भाेकतिर्खा भन्न
सेनाहरूले पाउनुपर्छ देशबाट सम्मान
उनीहरूलाई कहिले पनि गर्नुहुन्न अपमान ।
0 reads
Published on 7/4/2025
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 5
Roll No: 33034
44
More Articles from
Student
