लेगाे
लेगाे एउटा खेल्ने कुरा हो । यस खेलमा विभिन्न प्रकारका रङ, आकार आदि हुन्छन् । लेगाे इँटा जस्तो हुन्छ । कुनै सानासाना पनि हुन्छन् । एउटा इँटा हरायो भने लेगाे बनाउन सकिँदैन । लेगाे ठुला केटाकेटीले खेल्न पाउँछन् । साना बच्चाहरूले पनि खेल्ने लेगाे बनिसकेकाे छ । लेगाेका इँटाहरू एक सेटमा एक हजारभन्दा धेरै हुन सक्छन् । लेगाेले हामीलाई सिर्जनात्मक बनाउन सहयोग गर्छ । लेगाेमा एकदम सजिलो आकारदेखि लिएर एकदम गाह्राे आकार बनाउन सक्छौँ । याे खेल खेल्न निकै रमाइलो हुन्छ ।
0 reads
Published on 10/3/2023
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 3
Roll No: 33034
44
More Articles from
Student
