किसान
किसान कृषि गर्ने व्यक्तिलाई भनिन्छ । खेतबारी भित्र बालीनाली उब्जाउन किसानले प्रयोग गर्ने औजारहरू हँसिया, कोदालो, कोदाली, चाँदे, कुटाे आदि हुन् । किसान संसारका विभिन्न भूभागमा बसोबास गर्ने विभिन्न पेसा तथा व्यवसायमा आबद्ध हुनेहरूको जीवन रक्षक हुन् । किसानले हामीलाई धान, कोदो, मकै, फापर, जाै, गहुँ, ताेरी आदि उमारेर दिन्छन् । किसानहरू बाली उत्पादनमा सक्रिय रहेका हुन्छन् । किसानहरू मेहनती हुन्छन् ।
0 reads
Published on 11/16/2024
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 4
Roll No: 33034
44
More Articles from
Student
