खरायो
खरायाे मेराे मन पर्ने जनावर हाे । खरायोका चारवटा खुट्टा हुन्छन् ।खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका दुईवटा लामा कान हुन्छन् । खरायोकाे एउटा मुख र नाक हुन्छ । खरायोका लामा कान हुन्छन् । खरायो कालो, सेतो, खैराे, छिरबिरे आदि विभिन्न रङका हुन्छन् । खरायोलाई गाजर खान मन पर्छ । खरायोका शरीरमा नरम भुवा हुन्छन् । खरायो छिटो कुद्न सक्छ ।खरायाे शाकाहारी जनावर हाे । खरायोलाई घरमा पनि पाल्न सकिन्छ । खरायाे जमिनमुनि दुलाे बनाएर बस्छ । खरायाे सफा हुन्छ । खरायाे धेरै राम्राे हुन्छ ।
0 reads
Published on 3/23/2022
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 1
Roll No: 33034
44
More Articles from
Student
