चार चक्का भएको, एउटा सानो गाडी छछ चक्का भएको, एउटा ठुलो गाडी छ ।सानो गाडी छोडेर, घुम्न जाने हाे हामीठुलो गाडी चढेर, सामान राखौँ पछाडि ।विद्युत गाडी पनि छ, त्यसले धुवाँ फाल्दैनयस्तो खाले गाडीमा पेट्राेल पनि हाल्दैन ।
0 reads
Published on 12/9/2022
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.