underline

लघु चलचित्र समिक्षा राजु र म

Underline

Share:

‘राजु र म’ नामक चलचित्र बालबालिका र उनीहरूका अधिकारक बारेमा आधारित रहेको छ । यसको लेखन तथा निर्देशन गायत्री रावलले गर्नुभएको हो । यस चलचित्र धेरै अवार्डबाट सम्मानित भएको छ । याे चलचित्र राजु र म नामक कथामा आधारित छ । याे सानो बाल चलचित्र हेरेपछि मैले बालबालिकाको अवस्था र बाल अधिकार बारेमा जान्ने मौका पाएँ । चलचित्रले आर्थिक अवस्था कमजोर भएका चरम गरिबीमा हुर्किएका आमा र बुबाको माया नपाएका धेरै बालबालिकाहरूको प्रतिनिधि पात्र राजुको अवस्थाबारे बताएको छ । यो साँच्चै दुःख लाग्दो छ । यस चलचित्रले हामीजस्ता राम्रो शिक्षा पाउन सफल बालबालिकाहरू र राजु जस्ता आधारभूत शिक्षाबाट बञ्चित बालबालिकाहरू रहेको कुरा थाहा पाउँदा साँच्चै मन दुःखी हुन्छ । चलचित्र हेरेपछि राजुहरूजस्ता बालबालिकालाई अशिक्षा गरिबी र भोकमरीबाट कसरी बाहिर ल्याउन सकिन्छ भनेर म सोच्न बाध्य भएँ । चलचित्रमा देखाइएका जोखिमपूर्ण काम गर्दै गरेका, सडकको किनारमा सुतिरहेका, भोका नाङ्गा खानाका लागि तड्पिरहेका, घरबारविहीन बालबालिकाहरूको अवस्था सुधार्न आवश्यक रहेको अनुभव मैले गरेँ । राजुजस्ता बालबालिकाहरू बाल्यकालमा गरिने खेलकुद, परिवारको माया र राम्रो सङ्गतबाट टाढा हुन्छन् । यस्ता बालबालिकाहरू सरसफाइ र सामान्य स्वास्थ्यबाट समेत टाढा हुन्छन् । यस्ता बालबच्चाहरूले आफ्नाे परिचय पनि प्राप्त गर्न सकेका हुँदैनन् । यो अवस्था साँच्चै दुःखदायी अवस्था हो । यो चलचित्रले हामीलाई बालअधिकारबारे पनि बताएको छ । बालअधिकारले बालबालिकालाई बाँच्न पाउने अधिकार, बासको अधिकार, परिवारसँग बस्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, खेल खेल्न पाउने अधिकार, सुरक्षाको अधिकार, परिचयकाे अधिकार र शिक्षाको अधिकार सुनिश्चित गर्दछ भन्ने कुराको शिक्षा पाइयो । यी बालअधिकारलाई संयुक्त राष्ट्रसंघले समेत प्रत्याभूति गरेको छ ।

0 reads

Published on 5/15/2023

Image

Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pratyush Lohani

Grade 5

Roll No: 31019

38

More Articles from

Student

Underline
मेरो देश

मेरो देश

Published 3/23/2022
मातातीर्थ औँसी

मातातीर्थ औँसी

Published 4/29/2022
काेराेना

काेराेना

Published 6/2/2022
मातातीर्थ औँसी

मातातीर्थ औँसी

Published 7/4/2022
मेराे सप्ताहन्त

मेराे सप्ताहन्त

Published 7/18/2022
Global Warming

Global Warming

Published 8/22/2022
A Day Of My Sports Week

A Day Of My Sports Week

Published 10/18/2022
पुस्तकालय

पुस्तकालय

Published 12/6/2022
Importance of sports

Importance of sports

Published 12/6/2022
मेराे मन पर्ने पुस्तक

मेराे मन पर्ने पुस्तक

Published 12/20/2022
World Cup

World Cup

Published 1/9/2023
Balanced Diet

Balanced Diet

Published 1/13/2023
Mom’s Adventurous Journey

Mom’s Adventurous Journey

Published 2/2/2023
Maitidevi Temple

Maitidevi Temple

Published 2/8/2023
My Online Exam

My Online Exam

Published 2/20/2023
मेरो देश

मेरो देश

Published 7/21/2023
Importance Of Education

Importance Of Education

Published 10/2/2023
Florence Nightingale

Florence Nightingale

Published 11/10/2023
भानुभक्त आचार्य

भानुभक्त आचार्य

Published 11/22/2023
Flowers

Flowers

Published 2/8/2024
जङ्‌‌गल

जङ्‌‌गल

Published 2/12/2024
भट्टे डाँडा

भट्टे डाँडा

Published 3/8/2024
हाम्रो स्कुल पुस्तक समीक्षा

हाम्रो स्कुल पुस्तक समीक्षा

Published 4/29/2024
शिक्षा

शिक्षा

Published 5/8/2024
बुद्ध जयन्ती

बुद्ध जयन्ती

Published 6/18/2024
शिक्षाकाे महत्त्व

शिक्षाकाे महत्त्व

Published 8/22/2024
Book Review

Book Review

Published 9/17/2024
Constitution Day

Constitution Day

Published 9/19/2024
मच्छिन्द्रनाथ जात्रा

मच्छिन्द्रनाथ जात्रा

Published 11/12/2024
Book Review: The Girl Who Stole an Elephant

Book Review: The Girl Who Stole an Elephant

Published 11/21/2024
 Mahatma Gandhi

Mahatma Gandhi

Published 7/9/2025
Teej

Teej

Published 9/4/2025
Vinland Saga

Vinland Saga

Published 11/3/2025
नेपाल

नेपाल

Published 11/11/2025
	 Dashain

Dashain

Published 11/19/2025
Cnut the Great

Cnut the Great

Published 1/5/2026
जीवनझैँ नदी

जीवनझैँ नदी

Published 5/15/2026