भानुभक्त आचार्य
वि.सं.१८७१आषाढ२९गतेकादिननेपालीसाहित्यकाआदिकविभानुभक्तआचार्यकोजन्मभएकोहो।उनकापिताकोनामधनञ्जयआचार्यरमाताधर्मावतीदेवीहो।पिताधनञ्जयजागिरेहुँदाभानुभक्तकोहेरचाहबाजेश्रीकृष्णआचार्यबाटभएकोथियो।दसबर्षकोउमेरमाभानुभक्तकोविवाहचन्द्रकान्तादेवीकासाथभएकोथियो।विवाहभएकोकेहीमहिनापछिचन्द्रकान्ताकोमृत्युभयो।लगत्तैउनकोदोश्रोविवाहएघारवर्षकोउमेरमातनहुँजिल्लाकोमानुङ्गगाउँकीचन्द्रकलादेवीसँगभयो।पछिउनैभानुभक्तनेपालीसाहित्यमाआदिकविकानामलेपरिचितछन्।उनकोअथकप्रयासलेसंस्कृतमालेखिएकोरामायणनेपालीभाषामाअनुवादभयो।पछियुवाकविमोतिरामभट्टलेभानुभक्तलेनेपालीमाअनुवादगरेकोरामायणलाईप्रकाशनगराए।यसपछिभनेनेपालीमालेखिएकोरामायणलाईहरेकजसोनेपालीलेलयहालीहालीकण्ठपार्नथाले।धेरैकाघरघरमारामायणपुग्यो।भानुभक्तलेयतिमात्रगरेनन्,उनकोसमयमानेपालीसाहित्यलेथपउर्जाप्राप्तगर्यो।उनकाचर्चितरचनाहरूमाप्रश्नोत्तर,बधूशिक्षा,भक्तमालाजस्तालघुकाव्यररामायणमहाकाव्यमुख्यछन्।यसरीनेपालीसाहित्यकापुरानाकविभएकालेउनलाईआदिकविभनिएकोहो। उनकोजीवनीसँगधेरैरोचकप्रसङ्गहरूजोडिएकाछन्।एकपटकउनलेएउटाघाँसीसँगभेटेकाथिए।घाँसीलेदिनभरिघाँस काटेकोदेखेपछिभानुभक्तलेसोधे, ‘घाँसीतिमीयोघाँसलेकेगर्छौ ?’ जवाफमाघाँसीलेआफूलेकाटेकोघाँसबेचेरनजिकैएउटाकुवाखनाएकोबतायो।घाँसीआफैंगरिबथियो, तैपनिउसकोसमाजसेवाआफैंमाउदाहरणीयपनिथियो।घाँसीलेघाँसदाउरागरेरआर्जनगरेकोरकमलेकुवाखनाएकोजानकारीभानुभक्तलाईदिए।घाँसीकोकुराले भानुभक्तकोमनछोयो अनिउनलेकवितालेखे।अहिलेपनितनहुँमाघाँसीकुवारहेकोछ।उनीमरेरगएपनिनेपालीसाहित्यलाईअतुलनीययोगदानदिएरगएकाछन्।उनकोप्रेरणादायीजीवनीबाटहरेकनेपालीलेधेरैकुरासिक्नसकिने छ।यस्तामहान्व्यक्तिकोवि.सं.१९२५आश्विनशुक्लपञ्चमीकादिन५४बर्षकोउमेरमानिधन भयो।
0 reads
Published on 11/22/2023
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 5
Roll No: 31019
38
More Articles from
Student