जङ्गल
अग्ला अग्ला रुखहरूसुन्दर ती फूलयहिँबाट फुट्छन् हेरपानीका ती मूल।।थरी थरी बाेटबिरुवादिन्छन् चिसो हावासंरक्षण गर्दै प्रयोग गरेहुन्छ धेरै लाभ ।।वन्यजन्तुकाे वासस्थानजङ्गल हाे नेपालको धनयस्तो ठाउँ घुम्न पाउँदारमाउँछ सबकाे मन ।।हरियाली सबैतिरसुन्दरताको खानीजङ्गल घुम्दा रमाउँछिन्हाम्री सानी नानी ।।
0 reads
Published on 2/12/2024
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 5
Roll No: 31019
38
More Articles from
Student