नेपाल
हिमालको माला गर्दै
सगरमाथा शिखर हो
त्यसको छायाँमा बस्दै
नेपाल मेरो घर हो।
सुनकोशी, त्रिशूली
बग्छन् कलकल नदीहरू
धानका बाली हरियाली
फाटाे मेरो चाेखाे मनकाे।
लुम्बिनीको जन्मस्थल
प्यागोडा स्वयम्भू
सबै भन्दा राम्रो छ
मेरो नेपाल जन्मभू ।
जय नेपाल मेरो
गौरवशाली देश
सबै मिलेर बाेलाैँ
नेपालीले जय देश।
0 reads
Published on 11/11/2025
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 7
Roll No: 31019
38
More Articles from
Student