underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम विलक्षण बञ्जारा हा्े । म भक्तपुरमा बस्छु । म सात वर्षको भएँ । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो मन पर्ने रङ राताे र सुन्तला रङ हाे । मलाई शाकाहारी भोजन खान मन पर्छ । मेरो मन पर्ने खाना दालभात हो । मलाई खेल्न मन पर्छ । म असल केटा हुँ । मलाई मन पर्ने विषय गणित हो । मेरो बाबाको नाम विशाल बन्जारा हाे । मेरी आमाको नाम काेपिला फुयाँल हाे । मलाई मन पर्ने खेल फुटबल हो ।

0 reads

Published on 7/17/2023

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 1

Roll No: 35006

30

More Articles from

Student

Underline