underline

मोबाइल

Underline

Share:

मोबाइल एउटा सञ्चारको साधन हो। मोबाइलमा हामीले दोहोरो कुराकानी गर्न मिल्छ। मोबाइलमा हामीले कार्टुन समाचार आदि हेर्न र सुन्न मिल्छ। हामीले मोबाइलबाट फोटो खिच्न र भिडियो बनाउन सक्छौँ । मोबाइल विभिन्न प्रकारका हुन्छन् । मोबाइलमा पैसा तिरेर कुरा गर्न मिल्छ । हामीले मोबाइलबाट खेल खेल्न र हेर्न सक्छाैँ ।  मोबाइललाई सही प्रयोग गर्नुपर्छ । हामीले मोबाइल धेरै चलाउनु हुँदैन।

0 reads

Published on 5/10/2024

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 2

Roll No: 35006

30

More Articles from

Student

Underline