underline

ताप्लेजुङ भ्रमण

Underline

Share:

म परीक्षा पछाडि ताप्लेजुङ घुम्न गएको थिएँ । म बुबासँग हवाइजहाजमा काठमाडौँबाट विराटनगर गएँ । त्यहाँबाट बुबाको अफिसको गाडीमा भेडेटार पुग्यौँ । मैले त्यहाँ मिठो खाना खाएँ । खाना खाएपछि रमाइलो ठाउँ हेर्दै ताप्लेजुङ पुग्यौँ । मैले बाटोमा नयाँ नयाँ ठाउँ देखेँ । त्यहाँ ठुलो तमोर नदी र साथै कावेली नदी देखेँ । त्यो देखेर मलाई रमाइलो लाग्यो । हामी बेलुका हाेटेलमा पुग्यौँ र मिठो खाना खाएर सुत्यौँ । बिहान सबेरै उठेर खाजा खायाैँ । त्यसपछि हामी जलविद्युत आयाेजना घुम्न गयाैँ । त्यहाँ जाँदा सुरक्षाको हेल्मेट र टल्किने कपडा लगाएर त्यहाँका सुरक्षा अधिकारीले भने अनुसार हिँड्न पर्ने रहेछ । मैले बाँध बाँधेर खोला थुनेको देखेँ । खोलाको पानी सुरुङमा लगेको देखेँ । सुरुङबाट त्यो पानी तल बिजुली निकाल्ने घरमा जाने थाहा पाएँ । सुरुङबाट आएको पानीलाई ठुलो फलामको पाइपबाट पावर हाउसमा झारिँदो रहेछ । त्यहाँ ठुलाठुला चारवटा बिजुली निकाल्ने मेसिन रहेछन् । पाइपबाट आएको पानीले ती मेसिन घुमाएर बिजुली निस्किँदो रहेछ । त्यो बिजुलीलाई ठुलो पोलबाट तानेको तारबाट हाम्रो घर घरमा पठाइदो रहेछ । अनि हामी त्यो बिजुली प्रयोग गर्दा रहेछौं । अर्को दिन पनि म बुबासँग घुम्न गएँ । मैले पुरानो घर देखेँ । त्यहाँ मैले हिमाल देखेँ । त्यो देखेर रमाइलो लाग्यो । म अब फेरि पनि बिदाकाे समयमा नयाँ ठाउँ घुम्न जानेछु ।

0 reads

Published on 12/22/2025

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 3

Roll No: 35006

38

More Articles from

Student

Underline
Myself

Myself

Published 5/31/2023
My Favourite Fruit

My Favourite Fruit

Published 6/14/2023
आफ्नाे बारेमा

आफ्नाे बारेमा

Published 7/17/2023
My favourite place

My favourite place

Published 7/28/2023
My Pet Dog

My Pet Dog

Published 10/31/2023
Our Country

Our Country

Published 12/20/2023
The shark and the fish

The shark and the fish

Published 2/9/2024
Our Hiking

Our Hiking

Published 2/16/2024
मेराे विद्यालय

मेराे विद्यालय

Published 2/17/2024
मेरो कक्षाकोठा

मेरो कक्षाकोठा

Published 3/1/2024
The Earth

The Earth

Published 3/22/2024
Mother’s Day

Mother’s Day

Published 5/9/2024
मोबाइल

मोबाइल

Published 5/10/2024
गणतन्त्र दिवस

गणतन्त्र दिवस

Published 5/28/2024
My Holiday

My Holiday

Published 5/29/2024
बुद्ध जयन्ती

बुद्ध जयन्ती

Published 5/30/2024
World Environment Day

World Environment Day

Published 6/6/2024
मेरो मन पर्ने जनावर

मेरो मन पर्ने जनावर

Published 7/3/2024
मेरी आमा

मेरी आमा

Published 7/5/2024
Teej

Teej

Published 8/27/2024
दसैँ

दसैँ

Published 11/26/2024
Tour to Taplejung

Tour to Taplejung

Published 7/7/2025
Gautam Budhha

Gautam Budhha

Published 8/19/2025
Dharahara Visit

Dharahara Visit

Published 9/18/2025
If I Had a Time Machine

If I Had a Time Machine

Published 10/10/2025
Magic Plane

Magic Plane

Published 12/19/2025
My Country Nepal

My Country Nepal

Published 1/5/2026
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 1/21/2026
कालोपाटी

कालोपाटी

Published 2/6/2026
पुस्तक समीक्षाः कालोपाटी

पुस्तक समीक्षाः कालोपाटी

Published 2/25/2026
Buddha and Buddha Jayanti

Buddha and Buddha Jayanti

Published 5/18/2026
विश्वको भूगोल

विश्वको भूगोल

Published 6/3/2026
My Family

My Family

Published 6/22/2026
पदयात्रा

पदयात्रा

Published 7/17/2026
World Cup 2026 Group Teams

World Cup 2026 Group Teams

Published 7/20/2026
Nepal

Nepal

Published 8/31/2026
फूलहरूको साउदीः पुस्तक समीक्षा

फूलहरूको साउदीः पुस्तक समीक्षा

Published 9/10/2026