underline

फूलहरूको साउदीः पुस्तक समीक्षा

Underline

Share:

फूलहरूको साउदीः पुस्तक समीक्षा

यो कथा बाल मनोविज्ञानकाे आधारमा रहेर श्रीश भण्डारीले लेख्नुभएको बालकथा हो । यस कथाकाे मुख्य पात्र आर्या हुन् र बगैँचामा फूलेका विभिन्न फूलहरू पनि रहेका छन्।

कथावस्तु

कथामा आर्याले आफ्नो घर कोठामा दैनिक विभिन्न फूलहरूले सजाउने गर्दथिन्। उनले दैनिक विभिन्न फूलहरू टिपेर फूलदानीमा सजाउँथिन् । आर्यले फूल टिप्दा फूलहरू दुःखी भएर एकआपसमा कुरा गर्थे। एकदिन आर्या फूल टिप्न जाँदा लहराएर माथि पुगेको बेगनबेलीले परैबाट देख्छ र अरु फूलहरूसित साउती गर्दै आज कसको चुँडिने पालो भन्दै दुःखी हुन्छ । आर्याले लालुपातेलाई टिप्छिन्। उसले रुँदै आँसुको रूपमा चोप झार्छ। आर्यको हातमा पनि लाग्छ । त्यसपछि उनी गुलाफ टिप्न जान्छिन्। गुलाफको काँडाले उनको हात घोचेर रगत आउँछ । आर्याले फूल रिसाएका रहेछन् भन्ठान्छिन् । फूलहरू झुकेर उनको सोचलाई सहमति जनाउँदछन् । उनी बाँकी फूल नटिप्ने भनेर बगैँचा घुम्छिन् तर उनले भुइँमा झरेको बेगनबेली, जाई, पारिजात देखेर खुसी हुन्छिन् र त्यसलाई टिप्छिन् । उनले बुझिन् धर्तीका प्रत्येक फूलहरू हामीलाई आनन्द दिनका लागि मात्र होइन हामीबाट पनि उत्तिकै माया पाउन चाहन्छन् । आर्यले फूलहरूका कुरा बुझेकी भएर उनीहरू पनि दङ्ग भए ।

निष्कर्ष

यस कथामा कसैले पनि आफ्नो खुसी अरूमा खोजेर रमाउनु हुँदैन । एकअर्कामा खुसी साट्नुपर्छ। भन्ने सन्देश दिएको छ। आफ्नो फाइदाको लागि कसैलाई हामीे हानि नोक्सानी गर्नु हुँदैन। भन्ने समेत सन्देश दिएको छ साथै कसैलाई हानि गर्न खोज्दा उल्टै आफैँलाई नै नराम्राे हुन सक्ने समेत देखाउन खोजिएको छ ।

1 reads

Published on 9/10/2026

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 4

Roll No: 35006

38

More Articles from

Student

Underline
Myself

Myself

Published 5/31/2023
My Favourite Fruit

My Favourite Fruit

Published 6/14/2023
आफ्नाे बारेमा

आफ्नाे बारेमा

Published 7/17/2023
My favourite place

My favourite place

Published 7/28/2023
My Pet Dog

My Pet Dog

Published 10/31/2023
Our Country

Our Country

Published 12/20/2023
The shark and the fish

The shark and the fish

Published 2/9/2024
Our Hiking

Our Hiking

Published 2/16/2024
मेराे विद्यालय

मेराे विद्यालय

Published 2/17/2024
मेरो कक्षाकोठा

मेरो कक्षाकोठा

Published 3/1/2024
The Earth

The Earth

Published 3/22/2024
Mother’s Day

Mother’s Day

Published 5/9/2024
मोबाइल

मोबाइल

Published 5/10/2024
गणतन्त्र दिवस

गणतन्त्र दिवस

Published 5/28/2024
My Holiday

My Holiday

Published 5/29/2024
बुद्ध जयन्ती

बुद्ध जयन्ती

Published 5/30/2024
World Environment Day

World Environment Day

Published 6/6/2024
मेरो मन पर्ने जनावर

मेरो मन पर्ने जनावर

Published 7/3/2024
मेरी आमा

मेरी आमा

Published 7/5/2024
Teej

Teej

Published 8/27/2024
दसैँ

दसैँ

Published 11/26/2024
Tour to Taplejung

Tour to Taplejung

Published 7/7/2025
Gautam Budhha

Gautam Budhha

Published 8/19/2025
Dharahara Visit

Dharahara Visit

Published 9/18/2025
If I Had a Time Machine

If I Had a Time Machine

Published 10/10/2025
Magic Plane

Magic Plane

Published 12/19/2025
 ताप्लेजुङ भ्रमण

ताप्लेजुङ भ्रमण

Published 12/22/2025
My Country Nepal

My Country Nepal

Published 1/5/2026
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 1/21/2026
कालोपाटी

कालोपाटी

Published 2/6/2026
पुस्तक समीक्षाः कालोपाटी

पुस्तक समीक्षाः कालोपाटी

Published 2/25/2026
Buddha and Buddha Jayanti

Buddha and Buddha Jayanti

Published 5/18/2026
विश्वको भूगोल

विश्वको भूगोल

Published 6/3/2026
My Family

My Family

Published 6/22/2026
पदयात्रा

पदयात्रा

Published 7/17/2026
World Cup 2026 Group Teams

World Cup 2026 Group Teams

Published 7/20/2026
Nepal

Nepal

Published 8/31/2026