underline

मेराे विद्यालय

Underline

Share:

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । यो सिफलमा छ मेरो विद्यालयमा कक्षा एक देखि कक्षा बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालयको बगैँचामा धेरै रुखहरू तथा फलफूलहरू छन् । मेरो विद्यालयमा पढाइसँगै अतिरिक्त क्रियाकलापहरू जस्तैः खेलकुद, हाजिरीजवाफ, व्यायाम, संगीत नृत्य आदि नियमित हुने गर्दछ ।

0 reads

Published on 2/17/2024

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 1

Roll No: 35006

30

More Articles from

Student

Underline