underline

गणतन्त्र दिवस

Underline

Share:

नेपालमा गणतन्त्र घोषणा भएको मितिलाई गणतन्त्र दिवस भनिन्छ । गणतन्त्रमा जनताका छोराछोरीले स्वतन्त्र रुपमा बोल्न, सरकारको गलत कामको विरोध गर्न पाउँछन् । नेपालमा गणतन्त्र आएको १५ वर्षभन्दा धेरै भयो । गणतन्त्रमा जनताका छोराछोरी राष्ट्रप्रमुख हुने शासनतन्त्र हो । नेपालमा २०६२ /६३ मा जनआन्दोलन भएको थियो । संविधानसभाको पहिलो बैठकपछि २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र घोषणा भएपछि नेपालमा भएको शाहवंशको राजतन्त्र अन्त्य भयो। नेपालमा गणतन्त्र पछि पहिलो राष्ट्रपति रामवरण यादव हुनुभयो । दोस्रो पटक विद्यादेवी भण्डारी हुनुभयो । हाल रामचन्द्र पौडेल नेपालका राष्ट्रपति हुनुहुन्छ ।

0 reads

Published on 5/28/2024

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 2

Roll No: 35006

30

More Articles from

Student

Underline