underline

दसैँ

Underline

Share:

दसैँ नेपालीहरूको एक महान तथा महत्त्वपूर्ण चाडपर्व हो । दसैँ आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन विशेष रुपमा मनाइन्छ । दसैँमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा जम्मा भई मिठा मिठा खाने कुरा बनाएर खाने प्रचलन छ । दसैँको बेला मानिसले आफ्नो क्षमता अनुसारको आफू र आफ्ना परिवारका सदस्यहरूलाई नयाँ नयाँ लत्ताकपडा समेत किन्ने तथा सदस्यहरू कुनै एक ठाउँमा भेला भएर चङ्गा उडाउने र पिङ खेल्ने समेत गरिन्छ। दसैँको समयमा आफ्ना विशेष कामले घरबाट टाढा रहेका मानिसहरू आफ्नो गाउँघर फर्किन्छन् । विशेष गरेर घटस्थापनाको दिन विधिपूर्वक जमरा राख्ने प्रचलन छ । उक्त दिन राखिएको जमरालाई नौ दिनसम्म विशेष पूजा गरिन्छ । दसैँको आठौँ, नबाैँ र दसाैँ दिनलाई विशेष दिनको रुपमा मानिन्छ। दसैँको सातौँ दिन फूलपाती हो । यो दिन घर घरमा भगवानको प्रसाद फूलपाती भित्र्याइन्छ। दसैँको आठौँ दिन अर्थात् अष्टमीमा दुर्गाको विशेष पूजा तथा कालरात्री पूजा गरिन्छ । दसैँको नबाैँ दिन अर्थात् महानवमीमा विभिन्न उपकरण, औजार, हातहतियार, सवारी साधनको विशेष पूजा गर्ने गरिन्छ । दसैँको दसाैँ दिन अर्थात् महादशमीमा माता दुर्गाको प्रसाद स्वरूप आफ्ना मान्यजनको हातबाट टीका तथा जमरा लगाइन्छ र आशीर्वाद लिइन्छ । ठाउँ अनुसार टीका तथा जमरा लगाई आशीर्वाद लिने र दिने काम कोजाग्रत पूर्णिमाको दिनसम्म गरिन्छ । त्यसैले दसैँ महान तथा विशेष चाड हो । दसैँ असत्यमाथि सत्यको विजय भएको उत्सवको रुपमा नौँ  दिन र रातसम्म माता दुर्गाको पूजा गरेर मनाउने चाड हो । त्यसैले मलाई दसैँ धेरै मन पर्छ ।

0 reads

Published on 11/26/2024

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 2

Roll No: 35006

36

More Articles from

Student

Underline
Myself

Myself

Published 5/31/2023
My Favourite Fruit

My Favourite Fruit

Published 6/14/2023
आफ्नाे बारेमा

आफ्नाे बारेमा

Published 7/17/2023
My favourite place

My favourite place

Published 7/28/2023
My Pet Dog

My Pet Dog

Published 10/31/2023
Our Country

Our Country

Published 12/20/2023
The shark and the fish

The shark and the fish

Published 2/9/2024
Our Hiking

Our Hiking

Published 2/16/2024
मेराे विद्यालय

मेराे विद्यालय

Published 2/17/2024
मेरो कक्षाकोठा

मेरो कक्षाकोठा

Published 3/1/2024
The Earth

The Earth

Published 3/22/2024
Mother’s Day

Mother’s Day

Published 5/9/2024
मोबाइल

मोबाइल

Published 5/10/2024
गणतन्त्र दिवस

गणतन्त्र दिवस

Published 5/28/2024
My Holiday

My Holiday

Published 5/29/2024
बुद्ध जयन्ती

बुद्ध जयन्ती

Published 5/30/2024
World Environment Day

World Environment Day

Published 6/6/2024
मेरो मन पर्ने जनावर

मेरो मन पर्ने जनावर

Published 7/3/2024
मेरी आमा

मेरी आमा

Published 7/5/2024
Teej

Teej

Published 8/27/2024
Tour to Taplejung

Tour to Taplejung

Published 7/7/2025
Gautam Budhha

Gautam Budhha

Published 8/19/2025
Dharahara Visit

Dharahara Visit

Published 9/18/2025
If I Had a Time Machine

If I Had a Time Machine

Published 10/10/2025
Magic Plane

Magic Plane

Published 12/19/2025
 ताप्लेजुङ भ्रमण

ताप्लेजुङ भ्रमण

Published 12/22/2025
My Country Nepal

My Country Nepal

Published 1/5/2026
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 1/21/2026
कालोपाटी

कालोपाटी

Published 2/6/2026
पुस्तक समीक्षाः कालोपाटी

पुस्तक समीक्षाः कालोपाटी

Published 2/25/2026
Buddha and Buddha Jayanti

Buddha and Buddha Jayanti

Published 5/18/2026
विश्वको भूगोल

विश्वको भूगोल

Published 6/3/2026
My Family

My Family

Published 6/22/2026
पदयात्रा

पदयात्रा

Published 7/17/2026
World Cup 2026 Group Teams

World Cup 2026 Group Teams

Published 7/20/2026