underline

मेराे विद्यालय

Underline

Share:

मेरो नाम सरुन महर्जन हाे । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय ठुलो छ । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । मेरा शिक्षक शिक्षिकाहरू एकदमै मिलनसार हुनुहुन्छ । मलाई मेरो विद्यालय एकदमै प्यारो लाग्छ । मलाई मेरो स्कूल राम्रो र रमाइलो लाग्छ । यहाँ हरियाली वातावरण छ । मेरा साथीहरू मिलनसार छन् ।

0 reads

Published on 1/27/2022

Image

Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sarun Maharjan

Grade 1

Roll No: 33029

20

More Articles from

Student

Underline