underline

तारा

Underline

Share:

आहा ! कति राम्रा तारा टिपूँ  टिपूँ लाग्ने । छोडी संसार सारा  जाउँ जाउँ लाग्ने । आकाशलाई सधैँ चम्काउँछ खुसी मेरो मन बनाउँछ ।  कुनै साना कुनै ठुला  म पनि त एकदिन तारा टिप्न पुगौँला । मन लाग्छ ताराहरू टिपी ल्याउँ  छुट्टै आफ्नो राम्रो संसार बनाउँ।

0 reads

Published on 9/17/2021

Image

Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sarun Maharjan

Grade 1

Roll No: 33029

20

More Articles from

Student

Underline