underline

छठ पर्व

Underline

Share:

छठ पर्व नेपाल र भारतमा मनाइन्छ। यो पर्व हिन्दुहरुले मनाउन्छन्। यो पर्व खास गरी नेपालको तराई क्षेत्रमा मनाइन्छ । यस पर्वमा भगवान सूर्य देवलाई पूजा गरिन्छ। छठ पर्व नदी, पोखरी, ताल आदिमा मनाइन्छ । छठ पर्वको बिहान व्रत बस्ने चलन छ। व्रत बस्ने मानिसले बिहान नदी, पोखरी अथवा तालमा स्नान गरेर सूर्यलाई अर्ग दिइन्छ। त्यसपछि बिहान खिर खान्छन् । व्रत बस्नेहरु पनि स्नान गर्छन् । दिनभरि नदी, पोखरी अथवा तालको छेउमा बसेर भजन कीर्तन गर्छन् । साँझ सूर्य अस्ताउदा सूर्यलाई फेरि अर्ग दिइन्छ। रातमा भजन कीर्तन गरिन्छ । भोलि बिहान फेरि सूर्यलाई अर्ग दिएर पर्व सकिन्छ ।

0 reads

Published on 11/11/2025

Image

Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sarun Maharjan

Grade 5

Roll No: 33029

20

More Articles from

Student

Underline