underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम सरुन महर्जन हाे । म कालोपुलमा बस्छु । म सात वर्षकाे भएँ । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम सबिन महर्जन हाे । मेरी आमाको नाम रचना श्रेष्ठ हो । मेरो मनपर्ने जनावर हात्ती हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।

0 reads

Published on 2/2/2022

Image

Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sarun Maharjan

Grade 1

Roll No: 33029

20

More Articles from

Student

Underline