underline

मेरो दैनिक जीवन

Underline

Share:

म बिहान पाँच बजे उठ्छु । बिहान उठेर हात मुख धुन्छु अनि म खाना खान्छु । म पन्ध्र मिनेट टिभी हेरेर स्कुल जाने लुगा लगाउन जान्छु । लुगा लगाएर म स्कुल बस रोक्ने ठाउँसम्म पुग्छु । गाडी चढेर म पुग्छु । म स्कुलमा तीनवटा कक्षाहरू सिध्याएर म खाना खान्छु । खाना खाइसकेपछि म चौरमा खेल्छु । फेरि मेरा कक्षाहरू सुरु हुन्छन् । चारवटा कक्षा सकेर हामी खाजा खान्छौँ । खाजा खाइसकेपछि अन्तिम कक्षा लिएर हामी घर जानको लागि तयार हुन्छौँ । हामी विद्यालयको गाडीमा चढ्छौँ । घर पुगेपछि हातमुख धोएर म गृहकार्य गर्न थाल्छु । गृहकार्य सकेपछि म खाना खान्छु । खाना खाएर म पढ्न बस्छु । यसरी मेरा दैनिक कार्यहरू भइरहेका हुन्छन् ।

0 reads

Published on 3/24/2023

Image

Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sarun Maharjan

Grade 2

Roll No: 33029

20

More Articles from

Student

Underline