underline

मेरो मन पर्ने जनावर

Underline

Share:

मेरो मन पर्ने जनावर हात्ती हो । हात्ती भगवान इन्द्रको वहन पनि हो । हात्ती लमक लमक हिँड्छ । हात्तीको सुँड, दाँत र वजनले आफ्नो रक्षा गर्छ । हात्तीले घाँसपात खान्छ । हात्ती विभिन्न जातजातिका पाइन्छन् । हात्तीका ठुलाठुला कान हुन्छन् । हात्तीका खम्बा जस्ता खुट्टा र लामो अनि ठुलो नाक हुन्छ । हात्ती एशिया अफ्रिका आदि ठाउँहरूमा पाइन्छन् । हात्ती नेपालको विभिन्न जङ्गलहरूमा पाइन्छन् । हात्तीले घाँस, पराल, पानी आदि खान्छ । हात्ती छिटो कुद्न सक्दैन ।

0 reads

Published on 12/6/2022

Image

Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sarun Maharjan

Grade 2

Roll No: 33029

20

More Articles from

Student

Underline