मेरो परिवार
मेरो परिवारमा छ जना सदस्य छाैँ । मेरो घरमा बुबा, आमा, हजुरबुबा, हजुरआमा, म र ठुलो हजुरबुबा पनि हुनुहुन्छ । मेरो बुबा कार्यालय जानुहुन्छ । मेरी आमा बैंकमा काम गर्नुहुन्छ । मेरी हजुरआमा मिहिनेती हुनुहुन्छ । उहाँ घरमा बस्नु हुन्छ । मेरो हजुरबुबा किसान हुनुहुन्छ । मेरो ठुलो हजुरबुबा पनि किसान हुनुहुन्छ । उहाँहरू निकै मिहिनेती हुनुहुन्छ । हामी परिवारमा मिलेर बस्छाैँ र मिलेर काम गर्छौँ । म चाहिँ विद्यार्थी हुँ ।
0 reads
Published on 3/8/2023
Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sarun Maharjan
Grade 2
Roll No: 33029
20
More Articles from
Student