मेराे विद्यालय
मेरो नाम सरुन महर्जन हाे । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय ठुलो छ । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । मेरा शिक्षक शिक्षिकाहरू एकदमै मिलनसार हुनुहुन्छ । मलाई मेरो विद्यालय एकदमै प्यारो लाग्छ । मलाई मेरो स्कुल राम्रो र रमाइलो लाग्छ । यहाँ हरियाली वातावरण छ । मेरा साथीहरू मिलनसार छन् ।
0 reads
Published on 1/21/2022
Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sarun Maharjan
Grade 1
Roll No: 33029
20
More Articles from
Student