सयपत्री फूल
सयपत्री फूल पहेंलो रङको हुन्छ । सयपत्री फूलको थुङ्गा हुन्छ ।सयपत्री फूलको थुङ्गाभित्र पत्रहरु हुन्छन् । त्यसैले यसलाई सयपत्री फूलको नाम दिइएको हो। सयपत्री हाम्रो घर वरिपरि करेसातिर याे फूल ढकमक्क फुल्छ र हाम्रो घर वरिपररिकाे वातावरण राम्रो देखिन्छ । यो फूल पूजाका लागि प्रयोग हुन्छ। सयपत्री फूल तिहारमा घर र रङगाेली सजाउन पनि प्रयोग हुन्छ। सयपत्री फूल विवाह व्रतबन्ध आदिमा पनि प्रयोग हुन्छ । सयपत्री फूलका मालाहरु पनि धेरै राम्रा हुन्छन् । तिहारकाे बेलमा सयपत्री फूल पसलहरुमा पनि बेच्न राखिएको हुन्छ।
0 reads
Published on 6/8/2021
Bishakha Upadhyay is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bishakha Upadhyay
Grade 4
Roll No: 30010
46
More Articles from
Student