मेरो देश नेपाल
विदेश जति नै राम्रो भएपनिआफ्नाे देश जस्ताे कदापि हुँदैन स्वदेशिपनआफ्नाे देशमा हुन्छ। आफ्नै रङ्ग, रुप र वेशभूषाले गर्दाजे गरे पनि प्याराे नै हुन्छ। विदेशमा कुनै पनि मान्छे आफ्नो हुँदैनतर स्वदेशमा कोही पनि पराइ हुँदैन।वेशभूषा र भाषा सबै जातजातिका अलग-अलग छन् तर पनि आफ्नाे देशकै शाेभा राम्राे हुन्छ । नेपालमा सबै मिलेर बसेका छाैँ । राम्रो तन राम्रो मन आफ्नाेपन अनि नेपालीपन यहीँ नेपालमा जन्मिन्छ यही नेपालमा मर्छ पनि । यही नेपालमा बाँचिन्छ। यही नेपालमा बसिन्छ।म जान चाहान्न कुनै अरू देश।प्यारो छ मलाई आफ्नै स्वदेश।।यही नेपालको माटोमा म खेलेको हुँयही नेपाली भूमिमा म जन्मेको छुमलाई यही भूमिको माया लाग्छयही जन्मभूमिकाे मान्छे यहीँ मर्छ यहीँ बाँच्छ ।
0 reads
Published on 8/16/2022
Bishakha Upadhyay is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bishakha Upadhyay
Grade 5
Roll No: 30010
46
More Articles from
Student