underline

मुनामदन खण्डकाव्यको पुस्तक समीक्षा

Underline

Share:

मुनामदनखण्डकाव्यलक्ष्मीप्रसाद देवकोटाले लेखेका हुन् । यसमा दुई प्रेमिल जाेडीहरूको बारेमा लेखिएकाे छ । मुना र मदन विवाहकाे हुन्छ, यी दुई श्रीमान् श्रीमती हुन् । मुनाका बाबु मरिसकेका छन् । मदनकी ६० वर्ष नाघेकी बुढी आमा छिन् । मदन गरिब परिवारका हुन् । मुना र मदन एकअर्काको मायामा पागल भएका छन् । तिनीहरूलाई कसैले पनि अलग गर्न सकिएन । मदनकी आमालाइ पाटी पाैवा बनाउने ठुलो रहर थियो । मुनालाई पनि सुनकाे चुरा लगाउने ठुलो रहर थियो त्यसैले आफ्नो परिवारको इच्छा पूरा गर्न मदन पैसा र सुन कमाउन ल्हासा गएका थिए । किनभने ल्हासा त्यतिबेला निकै धनी सहर थियो । यात्रा कठिन थियो, तर मदनलाई थाहा थियो कि आफ्नो परिवारलाई खुसी बनाउन जानुपर्छ । मुनाले उनलाई दिनरात ल्हासा नजान बिन्ती गर्थिन् तर उनले आँसु नभई अनुहारमा मुस्कान लिएर विदा दिनुपर्छ भनी मनाउँथे । मदन र उनका साथीहरूको समूह ल्हासा गए । त्यहाँ दुई महिना काम गरेर धेरै पैसा र सुन कमाए । (मदनले पैसा र सुनले आफ्नो परिवारको इच्छा पूरा गर्न, ऋण तिर्न र आफ्नो पुरानो घर मर्मत गर्ने योजना बनाएका थिए। )। यता नेपालमा मुनासँग बिहे गर्नका लागि गुण्डाले सक्दो गरे । गुण्डाले मुनाको भाउजूलाई मुनासँग बिहे गर्न मनाउन पनि भने तर मुना एक इमानदार पत्नी भएकाले मानिनन् । त्यहाँ ल्हासामा मदन र उनका साथीहरू घर फर्कने योजनामा ​​थिए । बाटोमा मदनलाई हैजा (एक घातक रोग) लाग्छ । उनका साथीहरूले उनलाई त्यहाँ छोडेर घर फर्के। भोटेले मदनलाई भेट्टाए र उनलाई निको पार्न सघाएर सकुशल घर पठाए । मदनकाे मृत्यु भयाे भनेर गुण्डाले मुनालाइ चिठी पठाए । याे खबरले मुनाको हृदयघातका कारण मृत्यु हुन्छ । मदनकी आमा बिरामी थिइन् । मदन घर फर्किने बित्तिकै आमाको मृत्यु हुन्छ । आमा र श्रीमतीकाे मृत्युकाे खबरले मदन शाेकमा पर्छन् । मदनले सबै पैसा र सम्पत्ति आफ्नी दिदीलाई दिएर आफ्नाे प्राण त्याग गर्छन् l यसरी कथाकाे अन्त्य भएकाे छ ।

0 reads

Published on 12/1/2023

Image

Bishakha Upadhyay is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bishakha Upadhyay

Grade 6

Roll No: 30010

46

More Articles from

Student

Underline
सयपत्री फूल

सयपत्री फूल

Published 6/8/2021
चिडियाखाना खाना

चिडियाखाना खाना

Published 6/15/2021
बाघ

बाघ

Published 9/21/2021
Unity in Diversity

Unity in Diversity

Published 9/24/2021
Mount Everest

Mount Everest

Published 11/18/2021
हाम्री आमा

हाम्री आमा

Published 11/18/2021
Kentucky Fried Chicken (KFC)

Kentucky Fried Chicken (KFC)

Published 11/23/2021
Cinderella

Cinderella

Published 11/24/2021
BFG My favourite Character

BFG My favourite Character

Published 1/19/2022
Barbie Dolls

Barbie Dolls

Published 1/20/2022
German Shephard

German Shephard

Published 2/17/2022
एकता

एकता

Published 2/25/2022
जर्मन सेफर्ड

जर्मन सेफर्ड

Published 3/2/2022
एकता

एकता

Published 5/24/2022
A Hardworking and a Lazy Girl's Story

A Hardworking and a Lazy Girl's Story

Published 6/8/2022
पानी

पानी

Published 6/23/2022
मौरी

मौरी

Published 6/29/2022
Social Evils

Social Evils

Published 7/18/2022
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 8/16/2022
Animals

Animals

Published 8/29/2022
War

War

Published 8/31/2022
भानुभक्त आचार्य

भानुभक्त आचार्य

Published 9/9/2022
यदि घरपालुवा जनावर मानव थिए भने

यदि घरपालुवा जनावर मानव थिए भने

Published 10/20/2022
Her Sad Life

Her Sad Life

Published 11/15/2022
ऊर्जा

ऊर्जा

Published 11/15/2022
विद्याको महत्त्व

विद्याको महत्त्व

Published 11/29/2022
शिक्षा निःशुल्क हुनुपर्छ

शिक्षा निःशुल्क हुनुपर्छ

Published 12/15/2022
A Girl’s Life

A Girl’s Life

Published 1/26/2023
Can Money Buy You Happiness?

Can Money Buy You Happiness?

Published 2/27/2023
Never Take Opportunities For Granted

Never Take Opportunities For Granted

Published 6/2/2023
वातावरण प्रदूषण

वातावरण प्रदूषण

Published 9/7/2023
अभिभावकको महत्त्व

अभिभावकको महत्त्व

Published 9/15/2023
आमा

आमा

Published 9/29/2023
The Other Woman

The Other Woman

Published 11/9/2023
Emotional Burden

Emotional Burden

Published 2/9/2024
नेपालका चाडपर्वहरू

नेपालका चाडपर्वहरू

Published 2/14/2024
नेपाली शाही नरसंहार

नेपाली शाही नरसंहार

Published 2/24/2024
नेपालका चाडपर्वहरू

नेपालका चाडपर्वहरू

Published 3/7/2024
"जिउँदाहरूको चिता" पुस्तक समीक्षा

"जिउँदाहरूको चिता" पुस्तक समीक्षा

Published 7/4/2024
Women’s Right

Women’s Right

Published 8/30/2024
Wrecked Ship and Me

Wrecked Ship and Me

Published 10/5/2024
फेक आईडी

फेक आईडी

Published 10/23/2024
Undeserving

Undeserving

Published 12/31/2025
The Village By The Sea

The Village By The Sea

Published 1/2/2026
Migrancy Culture: Source to Human Rights Failure?

Migrancy Culture: Source to Human Rights Failure?

Published 5/15/2026