नेपाली शाही नरसंहार
अग्लो हिमालको देश नेपालमाजहाँ पुरातन कथा र किंवदन्तीहरू पाइन्छन्त्यहाँ एउटा कथा छ, अँध्यारो र गहिरोनेपाली शाही नरसंहारले सबैकाे मन भरियाेभव्य र उज्यालो काठमाडौँको दरबारमाअप्रिय घटना हुँदै थियाे शाही परिवारमातर एक डरलाग्दाे छाया नजिकै आयोत्यसले सबैमा दु:ख र डर ल्यायाेराजकुमार, राजकुमारी र राजा यति सत्यनिलो आकाशमुनि उनीहरूकाे भयाे हत्यातड्पीतड्पी तिनीहरूको ज्यान गयाेतिनीहरूका सपनाहरू चकनाचुर भएदरबारका हलहरूमा कानाखुसी गुन्जियोझरना झरेको जस्तै दु:ख फैलियोप्रश्नहरू अलिअलि, उत्तर थोरैराज परिवारले साेच्ने गर्थे याे देश हाे मेरै ।।
0 reads
Published on 2/24/2024
Bishakha Upadhyay is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bishakha Upadhyay
Grade 6
Roll No: 30010
46
More Articles from
Student