underline

कलकल छहरा

Underline

Share:

कलकल पानी बगेको, कति राम्रो देश

ल्याउँछ खुसी सबैतिर सुन्दर बनाई देश ।

जब सलसल बग्छ पानी, मन हुन्छ हरर

हुन्छन् जीव जन्तु चरा, चरी सबै सरर

तोड्दछ प्यास सबैको गाउँ, पहाड देशको

ल्याँउछ खुसी सबैतिर सुन्दर बनाई देशको ।

छहरा हाम्रो नेपाल राम्रो, राम्रो तराई पहाड

हरियो पटुकी बाधया पहाड नै हो महान

त्यही पहाडमा बग्छ झरना, सान हाम्रो देशको

ल्याउँछ खुसी सबैतिर सुन्दर बनाई देशको ।

दुनियालाई मोहित पार्ने, यो हो हाम्रो सान

हरियाली डाँडा काँडाको हो यो मान

डाडाँ काँडाको पहिचान राख्ने, यो हो तिनको भेष

ल्याउँछ खुसी सबैतिर सुन्दर बनाई देश ।

यति राम्रो दृष्यलाई गर्नु हुन्न नाश

विनाश गर्ने प्रकृतिले दिन सक्छ श्राप

त्यसले हाम्रो पहिचान‌लाई गर्छ नाश

त्यसैले गर्नु हुन्न हामीले यसकाे अपमान ।

0 reads

Published on 9/18/2024

Image

Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambridhi Gelal

Grade 8

Roll No: 29063

24

More Articles from

Student

Underline
कर्तव्यबोध

कर्तव्यबोध

Published 7/26/2023
विजयादशमीकाे दैनिकी

विजयादशमीकाे दैनिकी

Published 11/7/2023
Freedom Fighter

Freedom Fighter

Published 11/23/2023
Living Forever Blessing or Curse

Living Forever Blessing or Curse

Published 12/22/2023
समयको महत्त्व

समयको महत्त्व

Published 2/9/2024
Being Mindful of Time

Being Mindful of Time

Published 3/20/2024
आमाको ममता

आमाको ममता

Published 5/14/2024
लोकतान्त्रिक गणतन्त्र

लोकतान्त्रिक गणतन्त्र

Published 6/1/2024
युवा सक्रियता

युवा सक्रियता

Published 8/22/2024
भविष्यको प्रविधि

भविष्यको प्रविधि

Published 11/16/2024
A student’s life

A student’s life

Published 6/27/2025
My Father: A Silent Teacher of Life

My Father: A Silent Teacher of Life

Published 8/21/2025
Bittersweet Moments of Childhood

Bittersweet Moments of Childhood

Published 9/4/2025
छठ पर्वका रोचक तथ्यहरू

छठ पर्वका रोचक तथ्यहरू

Published 10/27/2025
The Secret Life of Trees

The Secret Life of Trees

Published 11/10/2025
आधुनिक समाजमा परिवारको भूमिका

आधुनिक समाजमा परिवारको भूमिका

Published 12/24/2025
पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

Published 2/19/2026
The Archer

The Archer

Published 2/26/2026
समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

Published 3/9/2026
माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको  सँगालो

माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको सँगालो

Published 6/9/2026
From Signals to Screens: Digital communication

From Signals to Screens: Digital communication

Published 6/10/2026
Book Review: Like the Flowing River

Book Review: Like the Flowing River

Published 7/10/2026
Hiking to Fung Fung Waterfall

Hiking to Fung Fung Waterfall

Published 9/22/2026