underline

विजयादशमीकाे दैनिकी

Underline

Share:

२०८०/०७/०७ मङ्गलवारसधैँ ६ बजे उठ्ने म आज दशमी भएर १ घन्टा अघि ५ बजे उठेँ । उठ्‌नासाथ मैले नुहाएँ र मैले नित्यकर्म गरेँ । आज दशमी भएको कारण मैले मेरो कोठा सफा गरेँ । त्यसपछि ९ः०० बजेतिर मैले मेरो परिवारसँग बिहानको खाना खाएँ । खाना खाएपछि म दशमीको लागि तयार भएँ । हामी दशमीको साइतको लागि १ घण्टा अगाडि नै तयार भएको कारणले मैले मेरो बुबासँग मिलेर केही महिना अगाडिदेखि बिग्रेको टि.भी बनायाैँ । टि.भी. बनाएपछि म र मेरो भाइ केही बेर टि:भी हेर्‍याैँ । त्यसपछि टीकाको साइत भयो र पुरै परिवार एकै ठाउँमा जम्मा भयाैँ र मैले मेरो ठुलाबाट आशीर्वाद लिएँ र आफूभन्दा सानालाई आशीर्वाद दिएँ र घरमा टीका र जमरा लगाएपछि म टीका लगाउन मेरो ठुलो बुबाकहाँ गएँ । त्यहाँ मैले मेरो सानो बुबालाई पनि भेटेँ । त्यहाँ मैले सबैबाट टीका लगाएँ र आर्शीवाद लिएँ। त्यहाँ केही बेर कुराकानी गरेपछि मेरो परिवार र मेरो सानो बुबाको परिवार मेरो परिवारसँगै मेरो घरमा आउनुभयो। घरमा पनि हामीले गफगाफ गर्‍याैँ र हामीले तास चङ्गाहरू खेल्याैँ । १:३० बजेतिर म र मेरा आमाबुबा मामाघरको लागि निस्कियाैँ , १ घण्टापछि हामी, मेरी , आमाको मामाघर गयौँ र त्यहाँ हामीले धेरै जनालाई भेट्यौँ र त्यहाँ हामीले टीकाजमरा लगायाैँ खाजा खायौँ र मैले त्यहाँ लिङ्गे पिंड, तासकाे र मज्जा लियाैँ । त्यहाँ मामा र माइजू पनि आउनुभएको थियो । त्यसपछि हामी मेरो मामाघरको लागि भनेर निस्कन लागेका थियौँ तर त्यसै बेला मेरो हजुरबा र हजुरआमाको फोन आयो र उहाँहरूले घर‌मा कोही नभएको भनेर भन्नुभयो त्यसैले मेरा आमाबुबा घरको लागि भनेर निस्कनुभयो । म र मेरो भाइ मेरा मामामाइजूसँग मामाघर गयौँ । मामाघर पुग्नासाथ मैले केही बेर आराम गरेँ र त्यसपछि म मेरा मामामाइजूसँग शान्तिधाम मन्दिर गएँ । त्यहाँ मैले आरती देखेँ र त्यहाँ केही बेर बसेपछि म फेरि मामाघर आएँ र म सुतेँ ।

0 reads

Published on 11/7/2023

Image

Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambridhi Gelal

Grade 7

Roll No: 29063

24

More Articles from

Student

Underline
कर्तव्यबोध

कर्तव्यबोध

Published 7/26/2023
Freedom Fighter

Freedom Fighter

Published 11/23/2023
Living Forever Blessing or Curse

Living Forever Blessing or Curse

Published 12/22/2023
समयको महत्त्व

समयको महत्त्व

Published 2/9/2024
Being Mindful of Time

Being Mindful of Time

Published 3/20/2024
आमाको ममता

आमाको ममता

Published 5/14/2024
लोकतान्त्रिक गणतन्त्र

लोकतान्त्रिक गणतन्त्र

Published 6/1/2024
युवा सक्रियता

युवा सक्रियता

Published 8/22/2024
कलकल छहरा

कलकल छहरा

Published 9/18/2024
भविष्यको प्रविधि

भविष्यको प्रविधि

Published 11/16/2024
A student’s life

A student’s life

Published 6/27/2025
My Father: A Silent Teacher of Life

My Father: A Silent Teacher of Life

Published 8/21/2025
Bittersweet Moments of Childhood

Bittersweet Moments of Childhood

Published 9/4/2025
छठ पर्वका रोचक तथ्यहरू

छठ पर्वका रोचक तथ्यहरू

Published 10/27/2025
The Secret Life of Trees

The Secret Life of Trees

Published 11/10/2025
आधुनिक समाजमा परिवारको भूमिका

आधुनिक समाजमा परिवारको भूमिका

Published 12/24/2025
पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

Published 2/19/2026
The Archer

The Archer

Published 2/26/2026
समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

Published 3/9/2026
माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको  सँगालो

माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको सँगालो

Published 6/9/2026
From Signals to Screens: Digital communication

From Signals to Screens: Digital communication

Published 6/10/2026
Book Review: Like the Flowing River

Book Review: Like the Flowing River

Published 7/10/2026
Hiking to Fung Fung Waterfall

Hiking to Fung Fung Waterfall

Published 9/22/2026