underline

भविष्यको प्रविधि

Underline

Share:

आजभोलि प्रविधि निकै अघि बढिसकेको छ । प्रवधि निरन्तर रूपमा परिवर्तन र विकास हुँदै गएको छ र यसले मानिसको जीवनलाई असाध्यै सहज र प्रभावकारी बनाएको छ । अहिलेको प्रविधिको तुलनामा हामीले भविष्यको प्रविधिको कल्पना पनि गर्न सक्दैनौ र भविष्यको कल्पना गर्दा अहिलेको संसार नै पूर्णरूपले परिवर्तन हुने पूर्ण सम्भावना छ ।

भविष्यमा रोबोटिक्सको क्षेत्रमा ठुलो परिवर्तनहरू आउने छन् । आजको दिनमा रोबोटहरू ठुल्ठुला उद्योग, स्वास्थ्य सेवा र दैनिक कामका लागि प्रयोग गरिन्छ तर भविष्यमा तिनीहरूको भूमिका अझ व्यापक हुने छ । घरमा खाना पकाउनु, सरसफाइ गर्ने दैखि मानिसको ख्याल राख्नेसम्म सबै काम रोबटले नै गर्ने छ । शिक्षाको क्षेत्रमा पनि रोबोटहरू विद्यार्थीहरूको शिक्षामा पनि सहायकको भूमिका खेल्ने छन् । त्यसरी नै कारखाना तथा उत्पादन उद्योगमा रहेका मेसिनहरूले मानवीय श्रमलाई कम गरिरहेका छन् । जसले उत्पादन क्षमतालाई बढाएर गुणस्तरीय उत्पादन गर्न सहयोग पुर्‍याउने छ ।

प्रविधि भनेको भविष्यको आधारशिला बन्ने छ । आज हामी प्रविधिको प्रयोग मोबाइल, स्मार्ट घर, स्वास्थ्य निगरानी जस्ता क्षेत्रमा देखिरहेका छौँ तर भविष्यमा यो मानव मस्तिष्कको स्तरमा पुग्न सक्छ र तिनीद्वारा लिइएको निर्णयको क्षमता मानिसहरूको भन्दा छिटो र प्रभावकारी हुने छन् । स्वास्थ्य क्षेत्रमा पनि प्रविधिको प्रयोगले बिरामीको उपचार अझ सहज हुने छ र यस कारणले निदान पनि कम नै हुन्छ । भविष्यमा स्वास्थ्य निगरानी गर्ने उपकरणले मानिसको स्वास्थ्य सम्बन्धी रोग सही समयमा उपचार गर्न पनि सकिन्छ ।

भविष्यमा सवारी साधनहरूको स्वरुप पनि पूर्णरूपमा परिवर्तन हुने ठूलो सम्भावना छ र पछि प्रविधिले नै थप विकास गर्ने हु‌नाले ट्राफिक दुर्घटना पनि कम हुन सक्छ । त्यस्तै, सार्वजनिक यातायातको क्षेत्रमा पनि ‘हाइपरलुप’ जस्ता सवारी साधनले छोटो र सहज रूपमा दूरी तय गर्न सक्छन् । यस सँगसँगै अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा पनि प्रविधिले भविष्यमा ठुलो प्रगति गर्ने छ । जसले गर्दा मानिस मङ्गल ग्रह र चन्द्रमामा बसोबासको सम्भावनाकाे खोजी गर्दै छ । अन्तरिक्षमा रहेका खनिज र अन्य स्रोतहरूको खोजी गरी पृथ्वीमा रहेका ऊर्जा सम्बन्धी समस्या पनि समाधान गर्न सकिने ठुलो सम्भावना छ ।

यद्यपि प्रविधिले धेरै फाइदा पुर्याउने छ तर यसका चुनौतीहरू पनि छन्, जस्तै साइबर सुरक्षाको समस्या, रोबोट‌को अत्यधिक प्रयोगले मानिसको रोजगारी गुम्न सक्ने समस्या, अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा हानी, आदि । यसकारण, प्रविधिको जिम्मेवारी पूर्ण उपयोग गर्न अत्यधिक आवश्यक छ र यद्यपि हामीले यसको सकारात्मक पक्षलाई उपयोग गरेर समाजको विकास गर्नुपर्छ ।

भविष्यको प्रविधि केवल विज्ञान क्षेत्रमा मात्र सिमित नभई जीवनमा नै प्रभावकारी हुने छ । मानव सभ्यताको विकाससँगै प्रविधिले हरेक क्षेत्रमा ठुलो परिवर्तन ल्याउने छ ।

0 reads

Published on 11/16/2024

Image

Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambridhi Gelal

Grade 8

Roll No: 29063

24

More Articles from

Student

Underline
कर्तव्यबोध

कर्तव्यबोध

Published 7/26/2023
विजयादशमीकाे दैनिकी

विजयादशमीकाे दैनिकी

Published 11/7/2023
Freedom Fighter

Freedom Fighter

Published 11/23/2023
Living Forever Blessing or Curse

Living Forever Blessing or Curse

Published 12/22/2023
समयको महत्त्व

समयको महत्त्व

Published 2/9/2024
Being Mindful of Time

Being Mindful of Time

Published 3/20/2024
आमाको ममता

आमाको ममता

Published 5/14/2024
लोकतान्त्रिक गणतन्त्र

लोकतान्त्रिक गणतन्त्र

Published 6/1/2024
युवा सक्रियता

युवा सक्रियता

Published 8/22/2024
कलकल छहरा

कलकल छहरा

Published 9/18/2024
A student’s life

A student’s life

Published 6/27/2025
My Father: A Silent Teacher of Life

My Father: A Silent Teacher of Life

Published 8/21/2025
Bittersweet Moments of Childhood

Bittersweet Moments of Childhood

Published 9/4/2025
छठ पर्वका रोचक तथ्यहरू

छठ पर्वका रोचक तथ्यहरू

Published 10/27/2025
The Secret Life of Trees

The Secret Life of Trees

Published 11/10/2025
आधुनिक समाजमा परिवारको भूमिका

आधुनिक समाजमा परिवारको भूमिका

Published 12/24/2025
पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

Published 2/19/2026
The Archer

The Archer

Published 2/26/2026
समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

Published 3/9/2026
माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको  सँगालो

माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको सँगालो

Published 6/9/2026
From Signals to Screens: Digital communication

From Signals to Screens: Digital communication

Published 6/10/2026
Book Review: Like the Flowing River

Book Review: Like the Flowing River

Published 7/10/2026
Hiking to Fung Fung Waterfall

Hiking to Fung Fung Waterfall

Published 9/22/2026