मेराे नाम प्रनिस पाण्डे हाे । म सिफलमा बस्छु । मेराे घरमा पाँच जना सदस्य हुनुहुन्छ । मेराे बुबाकाे नाम उमा प्रसाद उप्रेती हाे । मेरी आमाकाे नाम पार्बती उप्रेती हाे । मलाई मेराे परिवार मन पर्छ ।
0 reads
Published on 6/27/2022
Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.