underline

अनुशासन

Underline

Share:

अनुशासन एक त्यस्तो गुण हो जसद्वारा व्यक्तिले आफ्ना भावनाहरू र व्यवहारलाई नियन्त्रण गर्न सक्छ। प्रकृतिले पनि अनुशासनकाे नियम पालना गरेकाे पाइन्छ। हामीले स्कुल, घर, कार्यालय, कारखाना, खेल वा अन्य स्थानमा अनुशासनको पालना गर्नुपर्दछ। विद्यार्थीको जीवनमा अनुशासनको धेरै महत्त्व हुन्छ । अनुशासनले जीवनमा प्रगति गर्न ठुलाे र महत्त्वपूर्ण भूमिका खेल्छ । अनुशासित विद्यार्थीलाई विद्यालयमा सबैले मन पराउँछन् । अनुशासनले जीवनमा छिटै सफलता हासिल गर्न मद्दत गर्दछ । त्यसैले हामी अनुशासित बन्नुपर्छ ।

0 reads

Published on 8/19/2025

Image

Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pranish Pandey

Grade 4

Roll No: 34022

27

More Articles from

Student

Underline