underline

चितवन

Underline

Share:

म तीन वर्ष अगाडि चितवन घुम्न गएको थिएँ । म, बुबा रआमा काठमाडौँबाट मुग्लिन हुँदै चितवन गएका थियौँ। चितवन पुगेपछि पहिलो दिन बेलुका शाश्वत धाम गएका थियौँ । त्यहाँ झिलिमिली बत्ती बलेको थियो। त्यहाँबाट हामी सौराहा गएर रात बितायौँ । अर्को दिन बिहान हामी हात्ती चढेर घुम्यौँ । हात्ती चढ्दा डर लागेको थियो तर पछि साह्रै रमाइलो भयो। त्यसपछि खाना खाएर हामी गाडी चढेर काठमाडौँ आयौँ ।

0 reads

Published on 9/21/2024

Image

Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pranish Pandey

Grade 3

Roll No: 34022

27

More Articles from

Student

Underline