underline

मन पर्ने पोसाक

Underline

Share:

मलाई मन पर्ने लुगा पाइन्ट सट हो । म बाहिर घुम्न जाँदा पनि पाइन्ट सट लगाएर जान्छु । म आफ्नो लुगाको एकदम माया गर्छु । कहिलेकाहीँ स्कुल जाँदा पनि पाइन्ट र सट लगाएर जान्छु । मेरो लुगा मेरी आमाले धोइदिनुहुन्छ । मलाई फोहोर लुगा मन पर्दैन । त्यसैले सधैँ सफा लुगा लगाएर बस्छु ।

0 reads

Published on 1/23/2023

Image

Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pranish Pandey

Grade 1

Roll No: 34022

27

More Articles from

Student

Underline